अर्थ

साताको पहिलो दिन सुनको भाउ कति?

काठमाडौ,मंसिर २८ । आइतबार साताको पहिलाे दिन नेपाली बजारमा सुनको भाउ स्थिर देखिएको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार पनि स्थिर रहेर ९२

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ, मंसिर २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ

अन्तःशुल्क स्टीकर छपाइ: सर्वोच्चको आदेशविरुद्ध भ्याकेट

काठमाडौं, मंसिर २८ । विदेशी कम्पनीलाई अन्तःशुल्क स्टीकर छपाइको जिम्मा दिने गरी आन्तरिक राजस्व विभागले अघि बढाइएको प्रक्रिया रोक्न सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविरुद्ध सरकारले भ्याकेट दर्ता गराएको छ ।

कोरोनाको प्रभावलाई पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती छ : अर्थमन्त्री पौडैल

काठमाडौं मंसिर २७ । अर्थमन्त्री विष्णु पौडैलले आर्थिक सामाजिक जिवनलाई पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती आइपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको पाँचौं महासभामा अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका

हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँ, प्रयोगकर्ता ७० जना मात्रै

हुम्ला, मंसिर २७ । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ। मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो ।

नेपालको क्रेडिट रेटिङ हाललाई स्थगन

काठमाडौं, मंसिर २६ । नेपालको क्रेडिट रेटिङ (साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’) गर्ने जिम्मा पाएको अन्तरराष्ट्रिय स्तरको फिच कम्पनीले हाललाई यो कार्य स्थगन गरेको छ । उक्त कम्पनीले चालू आर्थिक

अरनिको राजमार्ग पुनर्निर्माण गरिदिने चीनको प्रस्ताव

सिन्धुपाल्चोक, मंसिर २६ । भूकम्प तथा बाढीपहिरोबाट क्षतविक्षत बनेको नेपाल–चीन जोड्ने पहिलो उत्तरी नाका अरनिको राजमार्ग पुनर्निर्माणका लागि चीन सरकारले प्रस्ताव गरेको छ । ८० मिलियन युआन (१ अर्ब ४४

९ सय रुपैयाँले घट्यो प्रतितोला सुनको मूल्य

काठमाडौं मंसिर २५ । स्थानीय बजारमा बिहीबार पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ ।

बासमती धानको भौगोलिक हकका लागि दावी बिरोध गर्दै नेपाल

काठमाडौं, मंसिर २५ । भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ । सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध