कला/साहित्य

कमेडी च्याम्पियन सिजन-२ को विजेता बने भरतमणी पौडेल

काठमाडौं,असोज ३ । ताप्लेजुङका भरतमणी पौडेलले लोकप्रिय कमेडी रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को उपाधि हात पारेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालीमा पौडेलले उपाधि जितेका हुन् ।

रहेनन् कलाकार निशा घिमिरे

काठमाडौं,भदौ १६ । कलाकार निशा घिमिरेको निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ

आज श्रीकृष्ण जन्माष्टमी धुमधामसँग मनाइदै

प्युठान,भदौ १४ । श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ

नुवाकोटका गायक दीपक थापाको भाइरल गीत ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’को भिडियो सार्वजनिक

नुवाकोट,भदौ १४। नुवाकोटका चर्चित गायक दिपक थापाको ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’ गीतको भिडियो सार्वजनिक भएको छ। लामो समयदेखि टिकटकमा भाइरल भएको यस गीतको भिडियो आइतबार सार्वजनिक भएको हो। गायक थापाले

सन्तोष अधिकारी र जीवन कार्की को प्रस्तुतिमा ‘खेतको आली’

काठमाडौं,भदौ ७ । कलाकारद्वय सन्तोष अधिकारी र जीवन कार्की को प्रस्तुतिमा ‘खेतको आली’ लोकदोहोरी गीत बजारमा आउने भएको छ। गनगन गीतका उनै चर्चित गायक सङ्गम थापाको ब्यबस्थापन रहेको खेतको आली

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडौं,भदौ ६ । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा बिमोचन भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव

काठमाडौं नृत्य निर्देशक सङ्घको अध्यक्षमा पुनः बुद्ध लामा

काठमाडौं,साउन २४ । जिल्लाको नृत्य निर्देशक सङ्घको अध्यक्षमा पुनः बुद्ध लामा चयन भएका छन् । शनिबार निलोपुलमा भएको सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ

विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा सुनिता र प्रकाश नियुक्त

काठमाडौ,साउन ८ । गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका

चित्रकलामा प्रख्यात उत्तम नेपालीको निधन

काठमाडौं, साउन ६ । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको निधन भएको छ। काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको बुधबार बिहान निधन भएको