कला/साहित्य

धिताल फिल्मसको निर्माणमा दुर्गा र आशाको स्वरमा ‘दशै-तिहार आयो’ सार्वजनिक

काठमाडौं,भदौ २५ । धिताल फिल्मस् प्रालिको प्रस्तुतिमा गायक दुर्गा लामिछाने र आशा बिसीको स्वरमा रहेको गीत नयाँ ‘दशैँ–तिहार आयो’ गीत सार्वजनिक भएको छ ।  गायक स्वयं दुर्गा लामिछानेको शब्द रचना

नुवाकोटको अन्तरपालिका माविस्तरीय वत्तृत्वकलामा दाहाल प्रथम

नुवाकोट भदौ २४ । नुवाकोट जिल्ला अन्तरपालिका माविस्तरीय वत्तृत्वकला प्रतियोगितामा बेलकोटगढी नगरपालिका जिलिङ्गका अनिल दाहाल प्रथम भएका छन् । अनलाइन विधिमार्फत् मंगलबार सञ्चालन भएको प्रतियोगितामा कल्याणीदेवी मावि जिलिङ्गबाट सहभागी भएका

भाँच्चिएको मन [कथा]

बुद्ध र रवि सायमी सानैदेखि असाध्यै मिल्ने साथीहरु हुन् । दुवैको उमेर १५–१६ वर्षको थियो । उनीहरुको उमेर मुस्किलले ५–६ महिनाको मात्र फरक छ । दुवै एउटै गाउँका हुन् ।

एन्सर्ज गुरुङको अभिनय र निर्देशनमा म्युजिक भिडियो सार्वजनिक

अमेरिका भदौ २१ । नायिका एन्सर्ज गुरुङको निर्देशनमा मौलिक पहिचान र संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गुरुङ भाषामा ‘ए ङोल्स्यो मारा’ बोलको म्युजिक भिडियो तयार भएको छ । उक्त भिडियोमा एन्सर्ज

संजय, सरिता र रेनुले ल्याए कौरा गीत ‘झल्को आउँछ’ [भिडियोसहित]

पोखरा भदौ १९ । चर्चित कलाकारहरु संजय पुन मगर, सरिता सारु मगर र रेनु रिलामी मगरको संयुक्त प्रस्तुतिमा मौलिक कौरा गीत झल्को आउँछ सार्वजनिक भएको छ । संजय पुन मगरको

संस्कृतिकर्मी लोकबहादुर गुरुङको स्मृति दिवसमा राहत वितरण

पोखरा भदौ १९ । वरिष्ठ संस्कृतिकर्मी, गीतकार सङ्गीतकार तथा चलचित्र निर्माता निर्देशक स्व.लोकबहादुर गुरुङको छैठौ स्मृति दिवस शुक्रबार राहत वितरण गरेर मनाइएको छ । लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा उनकै

भदौ २३ मा नुवाकोटस्तरीय वक्तृत्वकला प्रतियोगिता, पञ्‍चकन्याबाट सदिक्षाले भाग लिने

नुवाकोट भदौ १८ । नुवाकोटमा जिल्लाव्यापी अन्तरपालिकास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगिताका लागि पञ्‍चकन्याबाट सदिक्षा कँडेल छनोट भएकी छन् । पञ्‍चकन्या गाउँपालिकाले जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट चरणका लागि बुधबार आयोजना गरेको भर्चुअल

मगर समाजलाई हेपेर बनाएको चलचित्र ‘साली कस्को भेनाको ?’ !

धेरै पहिलेदेखि मगर मित्रहरुले चलचित्र ‘साली कस्को भेनाको ?’ हेर्न सुझाएको थियो । समय पाएको थिएनँ । लकडाउनको सदुपयोग गर्दै हेरें । एउटा हिन्दू मगर दम्पतीको तीनवटा छोरी छन् ।

नुवाकोटेली स्रष्टाहरुको ‘कोरोना र कविता’ विशेष भर्चुअल कवि गोष्ठी

नुवाकोट भदौ १६ । नुवाकोटेली स्रष्टाहरुको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानले जुम प्रविधिको माध्यमबाट ‘कोरोना र कविता’ विशेष भर्चुअल कवि गोष्ठीमा स्वदेश र विदेशमा रहेका स्रष्टाहरुले साहित्यिक प्रस्तुती दिएका छन् ।