खेलकुद

साफ च्याम्पियनसिप : माल्दिभ्स विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ,असोज १६ । साफ च्याम्पियनसिप- २०२१ मा नेपालले एतिहासिक विजय सुरुवात गरेको छ । शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो। वैकल्पिक खेलाडीका रूपमा

साफ च्याम्पियनसिप आजबाट सुरु, माल्दिभ्स र नेपाल भिड्दै

काठमाडौँ,असोज १५ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज बाट माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो

पञ्जाबमाथि मुम्बईको जित

एजेन्सी,असोज १३ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १३६

मैदान फर्किए विमल घर्तीमगर

काठमाडौं,असोज १३ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर मैदान फर्किएका छन् । यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन् । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट

प्युठानमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको भलिवल हुँदै

प्युठान,असोज ११ । प्युठानको ठुलावेशीमा अहिले सम्मकै ठूलो राशिको भलिवल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ पुरस्कार पाउनेछन्। बिजयादशमीको अबसरमा आयोजित उक्त प्रतियोगिता आगामी

प्यूठानका २ खेलाडीको इपिएलमा डेव्यू

प्यूूठान,असोज १० । प्यूठानका २ खेलाडीले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा डेव्यू गरेका छन् । पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्धय चाइनामेन स्पिनर तूल वहादूर थापा र बायाँ हाते तीव्र

ईपीएल : काठमाडौं किंग्स ११ को विजयी सुरुवात, ललितपुर ७ विकेटले पराजित

काठमाडौं,असोज ९ ।  काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो

हङकङसँग बराबरी, नेपाल एसियन कपमा पुग्न असफल

काठमाडौं,असोज ५ । एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ । उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा

ओमानमाथि नेपालको फराकिलो जित

काठमाडौं,असोज ३। ब्याटिङ-बलिङ दुवै पक्षमा बलियो प्रदर्शन गरेको नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा ओमानलाई पराजित गरेको छ।  आइतबार नेपालसंग ओमान ७ विकेटले पराजित भएको हो । टस