प्रवास

जनजाति महासंघ कतारले आदिवासी दिवस जुर्चुअलमार्फत मनाउने

कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले यस पटकको २६ औं विश्व आदिवासी दिवस जुममार्फत आयोजना गर्ने भएको छ । जनजाति महासंघ कतारको जुममार्फत बसेको बैठकबाट कार्यक्रमका जुम भर्चुअलमार्फत

गीतकार जानु काम्बाङको ‘जुन जस्तो तिम्रो’ गीत सार्वजनिक [भिडियोसहित]

लन्डन साउन १६ । बेलायत निवासी गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुले नयाँ गीत सार्वजनिक गरेकी छन् । कोभिड १९ को महामारीले विश्वलाई आक्रान्त पारिरहेको बेला गीतकार लिम्बूले ‘जुन जस्तो

मर्दीखोला समाज यूकेद्वारा कास्कीमा पहिरोमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

पोखरा साउन १५ । कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ मा साउन २ गते बिहानपख गएको पहिरोमा ज्यान गुमाउने मृतक परिवारका आफन्तलाई मर्दीखोला समाज यूकेले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष

बेलायत सरकारले गोर्खाको तस्बिरअङ्कित स्टर्लिङ पाउन्ड निकाल्ने

लन्डन साउन १५ । बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न

कलेजो प्रत्यारोपण गरिएका बैतडीका बालकलाई जापानबाट ६० हजार ८ सय सहयोग

जापान साउन १३ । जन्मेको १४ दिनमै कलेजोमा संक्रमण भई कलेजो प्रत्यारोपण गरिएका बैतडीका बालक शिबांश अवस्थीका लागि जापानबाट ६० हजार भन्दा बढी सहयोग पठाइएको छ । एनआरएनए जापान क्युस्यु

दुर्लुङका पहिरोपीडितलाई पर्वत मञ्‍च हङकङको ११ लाख सहयोग

हङकङ साउन १३ । पर्वत मञ्‍च हङकङले पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङ, ढकालबारीका पहिरोपीडितलाई राहतस्वरुप ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । जेठ ३१ गते उक्त पहिरोमा परी

तमु समाज यूके कस्तो संस्था हो ? [संक्षिप्त परिचय]

अनेकतामा एकता र विविधताले भरिपूर्ण हाम्रो देश नेपालको साझा फूलबारीमा शदिऔंदेखि फल्न र फुल्न सफल विभिन्‍न जातजातिहरुमध्ये एक तमु अर्थात् गुरुङ जाति हो । तमु जातिको आफ्नै विशिष्ट कला र

विदेशिएका दिदीबहिनीको कथाव्यथा समेटिएको ‘बरिलै’ तीजगीत सार्वजनिक [भिडियो]

टोकियो साउन ११ । रोजगारीको सिलसिलामा केही वर्षदेखि जापान बस्दै आएका लोकलोहोरी गायक बेग रानाले तीजगीत बजारमा ल्याएका छन् । उनले ‘बरिलै’ तीजगीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

सुप्रमा-ईप्रमा पुरस्कारबाट कवि खेरेस पुरस्कृत

लन्डन,साउन १० । अनेसास यूके च्याप्टरमार्फत प्रदान हुँदै आएको यस वर्षको सुप्रमा-ईप्रमा पुरस्कार कवि देवेन्द्र खेरेसलाई दिइएको छ । उनको कवितासंग्रह ‘कोलम्बस यात्रा’ को लागि प्रदान गरिएको छ । शनिबार