प्रवास

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

एजेन्सी,जेठ ३२ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । घटनाको खबर पाए लगत्तै मुम्बई प्रहरी अनुसन्धानको लागि राजपुतको घरमा पुगेको बताइएको छ

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या  १ लाख १५ हजार नाघ्यो

एजेन्सी ,जेठ २९ । कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या  १ लाख १५ हजार नाघेको छ।अमेरिकामा कोरोनाबाट बितेको  २४ घण्टामा मात्र   ९ सय ७५ जनाले ज्यान गुमाएका छन्  ।  यससंगै

चर्चित भारतीय अभिनेता चिरञ्जीवीको निधन

एजेन्सी ,  जेठ २६ । चर्चित भारतीय अभिनेता चिरञ्जीवी सर्जाको निधन भएको छ। उनको ३९ वर्षको उमेरमा आइतबार निधन भएको हो । हृदयघातका कारण चिरञ्जीवीको निधन भएको कर्नाटकका मुख्यमन्त्री बीएस

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघ्यो

एजेन्सी , जेठ २६ । भारतमा कोरोना संक्रमितकोे संख्या तिब्र गतिमा बढिरहेको छ । बितेको २४ घण्टामा भारतमा १० हजार ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका

अमेरिकामा कोरोनाबाट ज्यान जानेको संख्या १ लाख १२ हजार नाघ्यो

एजेन्सी ,जेठ २५ । अहिले बिश्वभर कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दो छ । अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १२

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

एजेन्सी,जेठ २३ । अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा एक हजार ३३ जनाले ज्यान गुमाएका छन् ।

भारतीय चलचित्र निर्माता तथा निर्देशक बासु चटर्जीको निधन

एजेन्सी,जेठ २३ । भारतका प्रसिद्ध चलचित्र निर्माता, लेखक तथा निर्देशक बासु चटर्जीको निधन भएको छ।उनको ९३ बर्षको उमेरमा बिहीबार निधन भएको हो । केही समयदेखि अस्वस्थ रहेका उनको आफनै निवास

अमेरिकामा एकैदिन २१ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी ,जेठ २० । अमेरिकामा एकैदिन २१ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार ४ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै

कोरोनाबाट भारतमा एकैदिन २३० जनाको मृत्यु

एजेन्सी ,जेठ १९ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणबाट एकैदिन २ सय ३० जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ५ हजार ३ सय ९४ पुगेको