
ओमान असोज ३ । पाँचौँ संविधान दिवसका अवसरमा नेपाली राजदूतावास ओमानले शुक्रबार अन्तक्रियात्मक श्रव्य दृश्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका सहभागीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त

न्युयोर्क असोज २ । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को संयोजनमा नेपाली अमेरिकन समुदायले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणमा पुनर्नियुक्तिको माग राख्दै न्यूयोर्कमा प्रदर्शन गरिएको छ । फिप्नाको

लन्डन,भदौ ३० । बेलायत-नेपाल र गोर्खा समुदायसहित सबै क्षेत्रका समाचार र विचारलाई समेट्ने गरी सोमबारदेखि गोर्खा मिडिया डटकमले औपचारिक यात्रा प्रारम्भ गरेको छ । बेलायतबाट सञ्चालन हुने यस न्यूज पोर्टलको

जापान भदौ २९ । जापानमा कर्णालीवासीको भेलाले कृष्ण शाहीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । जापानको विभिन्न ठाउँमा लामो समयदेखि बिभिन्न पेशा ब्यबसाय तथा अध्ययनमा रहेका ब्यक्तिहरूको नियमित

लन्डन भदौ २९ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले बाल चित्रकला प्रतियोगिताका विजेताको नाम सार्वजनिक गरेको छ । लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा र सहभागी बालबालिकाका चित्रहरुको संग्रह

काठमाडौं भदौ २८ । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि फेरि सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गएको साउन २६

नेदरल्यान्ड भदौ २८ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए एनसिसी) नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्यान्डसले सङ्कलन गरी पठाएको रु दुई लाख

मार्च महिनाको त्यस्तै ६-७ तारिखतिर अमेरिकाको वासिङटन सेटाल राज्यमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको खबर सुन्यौं हामीले । त्यसपछि यता म बस्ने ठाउँ न्यूयोर्क राज्यमा पनि आयो भने

अमेरिका भदौ २४ । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंकले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ। कम्पनीद्वारा जारी गरिएको