राजनीति

नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू, संसद् भंगविरुद्ध सशक्त आन्दोलनको खाका ल्याइने

काठमाडौं माघ २ । नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार

ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन

काठमाडौ,माघ २ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको

तोकिएकै समयमा निर्वाचन हुने ओलीको दावी, चुनावको तयारीमा जुट्न निर्देशन

काठमाडौं माघ १ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने दाबी गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकमा प्रधानमनत्री

अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित नगरौं : देउवा

काठमाडौं माघ ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित गर्न नहुने बताएका छन् । पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै

देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छ : नेपाल

काठमाडौं माघ १ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा

भारतका लागि नेपाली राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता

काठमाडौं माघ १ ।भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं माघ १ ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए।

निर्वाचन आयोगमा नेकपाका दुबै समूहको जवाफ, पार्टी विभाजन नभएको ओली समूहको दावी

काठमाडौं पुस २९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहले निर्वाचन आयोगलाई जवाफ पत्र पठाएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी

सांसद तामाङको प्रश्‍न-जनताको अधिकार खोस्ने को हो केपी ओली ?

काठमाडौं पुस २९ । विघटित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङको जनताको अधिकार खोस्ने अधिकार प्रधानमन्त्री केपी ओलीसँग नभएको बताएका छन् । नुवाकोट जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता