राजनीति

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने

काठमाडौं माघ २ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ। संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे विवाद भएकै

विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं माघ २ । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताएका छन् । शुक्रबार २३औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय

एमसीसीबारे छिटो निर्णयमा पुग्नुपर्छ : मन्त्री रायमाझी

बुटवल माघ २ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे छिटो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै

संसद् विघटनविरुद्ध कांग्रेसले भोलि प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपिल

काठमाडौं माघ २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार संसद् विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। देशभरका ७५३ स्थानीय तहमा कांग्रेसले गर्न लागेको प्रदर्शनमा सहभागी हुन देउवाले

नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू, संसद् भंगविरुद्ध सशक्त आन्दोलनको खाका ल्याइने

काठमाडौं माघ २ । नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार

ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन

काठमाडौ,माघ २ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको

तोकिएकै समयमा निर्वाचन हुने ओलीको दावी, चुनावको तयारीमा जुट्न निर्देशन

काठमाडौं माघ १ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने दाबी गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकमा प्रधानमनत्री

अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित नगरौं : देउवा

काठमाडौं माघ ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित गर्न नहुने बताएका छन् । पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै

देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छ : नेपाल

काठमाडौं माघ १ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा