
काठमाडौ,माघ ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनको घटनालाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको संज्ञा दिँदै देशव्यापी संघर्ष र आन्दोलनका कार्यक्रम गरिरहेको छ । १९ पुसमा

काठमाडौं माघ ७ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल

मनाङ माघ ७ । संसद् विघटनसँगै आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र निर्धारण गरिएको छ ।संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भए तापनि मुलुकभर निर्वाचनको तयारी भने भइरहेको छ

काठमाडौं माघ ७ । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले पार्टीको वडास्तरीय प्रदर्शनमा सहभागी भएर,संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले केपी शर्मा

बिराटनगर माघ ७ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ ।प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो ।

काठमाडौं माघ ७ ।नेपाल टिन लिडर्सले प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा नमुना राष्ट्रिय सभा बैठक बसि विरोध जनाएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल टिन लिडर्समा आवद्ध युवायुवतीहरुले राष्ट्रिय सभाको नमुना

काठमाडौं, माघ ७ । नेपाल कम्युनिस्ट पार्टीमा पार्टी एकीकरणको तीन वर्षसम्म हुन नसकेको काम एकै महिनामा भएको छ । पार्टी एकता भएको तीन वर्षसम्म कार्यकर्ताको माझमा पुग्न नसके पनि प्रतिनिधिसभा

भक्तपुर माघ ६ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ ।भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको

काठमाडौं माघ ६ ।प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल विद्यार्थी संघले राजधानीको ज्ञानेश्वरमा केश मुण्डनसहित प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले हस्ताक्षेप गरी दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ परेका विद्यार्थीहरुलाई