
काठमाडौं माघ ६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका

काठमाडौं माघ ६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएको आरोप लगाएका छन् । विगतका बैठकहरुमा गणतन्त्र आउन सक्दैन

काठमाडौं माघ ६ । प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइको तेस्रो दिन मंगलवारको सुनुवाइ पनि सकिएको छ । अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ । प्रधानन्यायाधीश

काठमाडौं माघ ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित प्रेस

नुवाकोट माघ ६ । नेकपाले जितेको नुवाकोटका स्थानीय पालिकाहरुका अधिकांश प्रमुख, उपप्रमुखहरु प्रचण्ड-नेपाल पक्षमा देखिएका छन् । १२ स्थानीय तह रहेको नुवाकोटमा नेकपाका उम्मेदवारले दुई नगरपालिका र दुई गाउँपालिकामा प्रमुख,

नुवाकोट माघ ५ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नुवाकोटका ५ पालिकामा नेकपा (प्रचण्ड-नेपाल) पक्षले सोमबार जनप्रदर्शन गरेका छन् । जिल्लाको दुप्चेश्वर गाउँपालिको समुन्द्रटार,

काठमाडौ,माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जबजको आधार र सिद्धान्तलाई त्यागेको बताएका छन । अखिल

काठमाडौं माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो

काठमाडौं माघ ४ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै पक्ष अहिले नेता, कार्यकर्ता तानातानमा छन् । आफ्नो विचार बुझाउन र शक्ति पहिचान गर्न केन्द्रदेखि स्थानीय तहसम्म बैठक, भेला, सडक आन्दोलनका