राजनीति

प्रतिनिधि सभा विघटन मुुद्दा हेर्दाहेर्दैमा, सोमबार फेरि सुनुवाइ हुने

काठमाडौं माघ ४ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ, सोमबार फेरि सुनुवाइ हुनेछ

माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव

काठमाडौं माघ ४ । निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने भएको छ । आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको हो

लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा हाँसेर बस्न सकिंदैन : प्रचण्ड

काठमाडौं माघ ४ । नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा पनि प्रधानमन्त्री हासेर बसेको बताएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय

प्रतिनिधि सभा विघटनसम्बन्धी भएको छलफलको रेकर्ड मगाउन रिट निवेदकका वकिलको माग

काठमाडौं माघ ४ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबार देखि फेरि सुनुवाइ सुरु

कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔं’

चितवन माघ ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति

नुवाकोटको सूर्यगढी फलाटेमा नेकपा (प्रचण्ड-नेपाल) समूहको विरोधसभा

नुवाकोट माघ ४ । नेकपा (प्रचण्ड-नेपाल) समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा शनिबार गाउँपालिकास्तरीय बृहत् विरोधसभा सम्पन्‍न गरेको छ । सूर्यगढी गाउँपालिकाको फलाटेमा नुवाकोट ख का सचिव जीतबहादुर घलेको सभापतित्वमा कार्यक्रम सम्पन्न

राजावादीको षड्यन्त्रमा नेकपा विभाजनः गृहमन्त्री

धनकुटा, माघ ४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना

ओलीलाई योगेशको जवाफ- ‘केटो भनिपाउँदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो’

काठमाडौं माघ ३ । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूप्रति गरेको टिप्पणी कडा जवाफ फर्काएका छन् । शनिबार राति फेसबुकबाट भट्टराईले आफूलाई केटो भनेकोमा दु:ख नलागेको भन्दै

ओलीले प्रधानमन्त्री हुने हैसियत गुमाइसकेका छन् : नेपाल

दाङ माघ ३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुने हैसियत गुमाइसकेको बताएका छन् ।