
काठमाडौं माघ ३ । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी,

काठमाडौं माघ ३ । नेपाल–भारत सँयुक्त आयोगको बैठकका लागि गत विहीबार दिल्ली प्रस्थान गरेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फिर्ता भएका छन्। उनी साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं माघ ३ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेको आरोप लगाएका छन् । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उनले मन्त्री बनाएपछि

नवलपुर माघ ३ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रतिनिधि सभा विघटनको कदम सच्याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसद्वारा देशभरिका सबै पालिकाहरुमा गरिएको विरोध कार्यक्रमको क्रममा नवलपुर जिल्लाको देवचुली नगरपालिकामा

काठमाडौं माघ ३ । पूर्व सभामूख तथा नेकपा नेता सुभासचन्द्र नेम्वाङले अहिलेको सरकार वैधानिक सरकार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज राजधानीमा आयोजना गरेको अगुवा

तनहुँ माघ ३ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व

काठमाडौं माघ ३ । भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई भेटेका छन् । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता

काठमाडौ,माघ ३ । प्रधानमन्त्री केपी ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा नेपाल खबर डटकमले शुक्रबार दिउँसो समाचार सम्प्रेषण गर्यो। त्यही समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा

काठमाडौं माघ २ ।नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य