
नुवाकोट,जेठ १ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार दीपक कायस्थ वडा अध्यक्षमा विजयी भएका छन । त्यस्तै महिला सदस्य

नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को मत परिणाम आउन थालेको छ । कारणवस मध्याह्न रोकिएको मत परिणाम सार्वजनिक भएको छ । कुल २८ सय १० झरेको

नुवाकोट,जेठ १ । नुवाकोटको दुप्चेश्वरमा मतगणना कार्य जारी छ । दुप्चेश्वर गाउँपालिका वडा न १ र २ मा मत गणना कार्य सम्पन्न भएको र हाल ३ र ४ मा गणना

नुवाकोट,जेठ १ । जिल्लाको पन्चकन्या गाउँपालिकामा निरन्तर मतगणना जारी रहेको छ । सो मतगणनाको नयाँ विवरण अनुसार ३ नम्बर वडामा ३०० मतगणना गर्दा माओवादी केन्द्रलाई केहि राहत मिलेको छ ।

काठमाडौं,जेठ १ । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो । सार्वजनिक मत परिणामअनुसार बालेन शाह २८

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । उक्त वडाको अध्यक्षमा कुमार तामाङ, महिला सदस्यमा ज्ञानु माया तामाङ, दलित

नुवाकोट, जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा वडा नम्बर २ पन्चकन्याको मत गणनाको नयाँ विवरण प्राप्त भएको छ । पञ्चकन्याको वडा नम्बर २ को १४१८ मत गणना गर्दा नेपाली काङ्ग्रेसका

नुवाकोट,जेठ १ । नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाको अध्यक्षमा हरिबहादुर पाैडेलको प्यानलनै विजयी भएको हो । पाैडेलले ८८८ मत प्राप्त गरेका छन ।

नुवाकोट, जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद खनाल निरन्तर अग्रता कायम गर्दै अगाडि बढेका छन् । काङ्ग्रेस किल्लाको रुपमा रहेको कबिलासबाट अध्यक्ष उम्मेदवार खनालले आधाजसो