समाचार

नेपाल पत्रकार महासंघ नुवाकोटको नेतृत्व गजुरेललाई

नुवाकोट, असार १ । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको अध्यक्ष पदको दोस्रो कार्यकाल रामहरि गजुरेलले सम्हालेका छन्। महासंघको २७औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी नवराज सुवेदी र रामहरि गजुरेलले

अतिरिक्त रकम मागे तुरुन्त उजुरी गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौं, असार १ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम मागिए तत्काल मन्त्रालयलाई जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन्।

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौं,असार १ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो । ठूला कम्पनीको

अपि हिमालमा क्रिकेटको चर्चा, पर्यटन प्रवर्द्धनको नयाँ अवसर

दार्चुला, असार १ – दार्चुलाको अपि हिमाल बेसक्याम्प क्षेत्रमा क्रिकेट खेलिएको भिडियो सामाजिक सञ्जालमा व्यापक चर्चामा आएपछि अपि हिमाल पुनः राष्ट्रिय आकर्षणको केन्द्र बनेको छ। हिमालको काखमा रहेको पिलकन्द मैदानमा

निरन्तर बढ्दै सुन-चाँदीको भाउ, आज एकैदिन ताेलामा ५ हजारले बढ्याे

काठमाडौं,असार १ । साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ। हिजो तोलामा १ हजार २०० रूपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ५ हजार रुपैयाँले

केरा दर्जनको २००, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ,असार १। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल)

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असार १। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ,असार १। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अध्यादेश स्वीकृति प्रक्रिया अलपत्र, २६ दिन मात्र बाँकी

काठमाडौँ, असार १ — सरकारले जारी गरेका आठ वटा अध्यादेश संसद्मा पेस भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ्न सकेको छैन। सार्वजनिक खरिद, राजनीतिक नियुक्ति खारेजी, संवैधानिक परिषद्, सहकारी, सम्पत्ति शुद्धीकरणलगायत