समाचार

उपप्रधानमन्त्रीमा कांग्रेसबाटै ६ आकांक्षी

काठमाडौं,चैत ३ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्रीसहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

कहिले आउला त संघीय निजामती सेवा ऐन ?

काठमाडौं, चैत ३ । मुलुकको निजामती प्रशासन सात वर्षदेखि पुरानै कानुनबाट सञ्चालन हुन बाध्य भइरहेको अवस्थामा सरकारले प्रशासन सञ्चालन गर्ने नयाँ कानुनको रुपमा संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने तयारी

स्ववियु निर्वाचनको मौन अवधि शुरू : ९ आंगिक क्याम्पसमा निर्वाचन स्थगित

काठमाडौं, चैत ३ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमध्य उपत्यकासहित देशभरका ९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । चैत ५ गते हुने ५३ वटामा मात्र स्ववियु

कानून निर्माण प्रक्रियाबारे छलफल

काठमाडौं,चैत ३ । संघीय संसद् राष्ट्रिय सभाको विधायन व्यवस्था समितिले काठमाडौं महानगरपालिकाको कानून तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाको विषयमा छलफल गरेको महानगरले बताएको छ । समितिका सभापति वेदुराम भुसालको नेतृत्वमा

रिपोको ब्याजदर फेरि न्यून विन्दुमा

काठमाडौं,चैत ३ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको

मलमा अनुदान कटौतीले कृषि उत्पादन घट्ने खतरा

काठमाडौं,चैत ३ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान औसत ११ दशमलव ७८ प्रतिशत विन्दुले कटौती गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गर्नाले मुलुकको समग्र कृषि उत्पादन

झा र शेखलाई जनही दुई लाख दिइने : मुख्यमन्त्री यादव

जनकपुर,चैत २ । आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज  शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । विश्वकप

एटीएम कार्डबिनै पैसा निकाल्न मिल्ने ‘कार्डलेस’ सेवा कसरी लिने ? यस्ता छन् फाइदाहरू

काठमाडौं,चैत २ । अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डबिना नै एटिएमबाट पैसा झिक्न पाउने सेवा हो । एटीएम नबोक्दा

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,चैत २ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा