
साझापथ संवाददाता प्युठान,साउन ३० । प्यूठानमा बितेको एक बर्षमा प्रहरीमा कुल २ सय ३६ ओटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गत आर्थिक वर्ष २०७६।०७७को अबधीभर

काठमाडौं साउन ३० । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज

सिन्धुपाल्चोक साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ। बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदिप गिरीका अनुसार ५ जना

काठमाडौं,साउन ३० । नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।यससगैँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । पछिल्लो समय मृत्यु हुने ४ जनामध्ये मोरङ

काठमाडौं, साउन ३० । काठमाडौं उपत्यकामा शुक्रबार ११९ जना कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ११९ जना रहेको स्वास्थ्य मन्त्रालयले

रामेछाप साउन ३० । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको रामेछाप

काठमाडौं, बितेको २४ घन्टामा विभिन्न जिल्लामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा योसंगै कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको

सिन्धुपाल्चोक साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका ७ जनाको शव फेला परेको छ । पहिरोमा परेकामध्ये अझै ३१ जना बेपत्ता

घलेभन्ज्याङ साउन ३० । नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । गाउँपालिकाले शुक्रबार अत्यन्तै जरुरी सूचना जारी गर्दै जिल्लाबाहिरबाट प्रवेश गर्न चाहने नागरिकहरुले अनिवार्य