समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,वैशाख १८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर

मौसम: देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं,वैशाख १८ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

सरकार र शिक्षक महासंघबिच नौ बुँदे सहमति

काठमाडौं,वैशाख १८ । नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच नौ बुँदे सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  रघुजी पन्तले सो जानकारी दिएका हुन् ।  उक्त सहमतिलाई बुधबार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं,वैशाख १७ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो । 

नेपाल शिक्षक महासंघको २९ दिनदेखि जारी आन्दोलन स्थगित

काठमाडौं,वैशाख १७ । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै नेपाल शिक्षक महासंघले २९ दिनदेखि जारी आन्दोलन स्थगित गरेको छ। सरकारसँग नौबुँदे सहमति भएसँगै महासंघले एक विज्ञप्ति जारी गरी आन्दोलन रोक्ने जनाएको हो। 

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

काठमाडौं,वैशाख १७ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज भएको बार्तामा शिक्षकहरुले उठाउँदै आएका माग संवोधनका विषयमा सहमति बनेको बताइएको

सञ्चारमैत्री बजेट निर्माण गर्न सरकारलाई आग्रह

मकवानपुर,वैशाख १७ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट

कांग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त

काठमाडौं,वैशाख १७ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन्  । राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री

काठमाडौं,वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै