विशेष समाचार

एनसेल टावरमा बम विष्फोट

सिन्धुली,चैत २९ । सिन्धुलीको कमलामाई नगरपालिका-४ खट्टारमा रहेको एनसेलको टावरमा शक्तिशाली कुकर बम विष्फोट गराइएको छ।  बिहीबार बिहान करिब पौने ३ बजेको समयमा टावरमा बम बिष्फोट गराइएको हो। विष्फोटबाट टावरको

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

काठमाडौं,चैत २९ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन्  । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको

कीर्तिमानी उचाईबाट झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,चैत २९। चार कारोबार दिनदेखि लगातार बढेको सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार छापावाला सुनको भाउ घटेको हो । निरन्तर कीर्तिमानी उचाई बनाएको सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको

चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन  ६ वर्षपछि  सार्वजनिक

काठमाडौं,चैत २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि बुधबार मन्त्रालयले सार्वजनिक गरेको हो । चिकित्सा शिक्षा

कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा सार्वजनिक, ६ हजार भन्दा बढि उत्तीर्ण

काठमाडौँ,चैत २९। कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा सार्वजनिक भएको छ । ईपीएस एचआरडी कोरिया शाखाले २०८० को फागुन ७ गतेदेखि चैत २४ गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक

लबिम मल र ले शेर्पा रेष्टुरेन्टमा दुईओटा जापानी रेष्टुरेष्ट विस्तार

काठमाडौं,चैत २९ । जापानको खाद्यसंस्कृतीलाई नेपाली माझ चिनाउँने योजना सहित शुरू भएको होक्काइडो नेपाल बिजनेश ग्रुपले आफ्नो थप दुई शाखाहरू विस्तार गरेको छ । ग्रुपको प्रेस विज्ञप्ति अनुसार लबिम मल,

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश– दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

काठमाडौं,चैत २९ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज निवेदनको टुङ्गो नलाग्दासम्म दीर्घकालीन असरपर्ने

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा शपथ

काठमाडौं,चैत २९। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौं,चैत २९ ।  निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान