विशेष समाचार

मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रियसभामा शाक्यलाई मनोनयन सिफारिस, सुन्तलालाई राष्ट्रिय फलको मान्यता

काठमाडौं,बैशाख १ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको हो ।   बैठकले कानुन,

आजदेखि नयाँ वर्ष २०८१ सुरु

काठमाडौं,बैशाख १ । आजबाट नयाँ वर्ष २०८१ सुरु भएको छ। वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् ।

एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको पाँच विकेटको जित

काठमाडौं,चैत ३० । एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।  ओमानको अल अमरेत मैदानमा टस

नुवाकोट विदुरमा युवा रेडक्रस सर्कल गठन

नुवाकोट,चैत ३० ।  सदरमुकाम विदुरमा सुमन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय युवा रेडक्रस सर्कल गठन गरिएको छ । सर्कलको उपाध्यक्षमा समिर लामिछाने, सचिवमा प्रदीपकुमार पण्डित, कोषाध्यक्षमा रमेश श्रेष्ठ, उपसचिवमा मनिष वाग्ले

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित

काठमाडौं,चैत ३० । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो । सङ्कल्प प्रस्तावमा नागरिकले खर्चको

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित परिणाम आएन, अब ढाँचा परिवर्तन गर्नुपर्छ: मन्त्री अर्याल

काठमाडौं,चैत ३०। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले बताए । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि

सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौं,चैत ३० । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो घोषणा गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलाई राष्ट्रिय फल घोषणा

प्रधानमन्त्री र ओलीबिच भेटवार्ता

काठमाडौं,चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। शुक्रबार  बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।

एउटै बैंकलाई ११ वर्षसम्म लुटिरहने ‘घरजग्गा कारोबारी’लाई मृत्युदण्ड

काठमाडौं,चैत ३० । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। हो ची मिन्ह सिटीमा एउटा उपनिवेशकालीन भवनमा अहिले अदालत छ।