
नुवाकोट,माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आउँदो २०८४ को चुनावमा संघीय उम्मेदवारी रहने बताएका छ । आइतबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा भएको दुप्चेश्वर मेलामा अध्यक्ष

काठमाडौं,माघ १ । माघे संक्रान्तिसँगै बजारमा तरुलको आगमन बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा दुई दिनमा करीब ४ हजार क्विन्टल तरुल भित्रिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं,माघ १ । जाजरकोट भूकम्पप्रभावितलाई राहत र पुनःनिर्माणको कामलाई प्रभावकारीरूपमा अगाडि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । नीतिगत र संरचनागत सुधार गरेर पश्चिम नेपालको भूकम्पप्रभावित

नुवाकोट,पुस २९ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको दुप्चेश्वर मन्दिर परिसरमा लाख दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलनसंगै मन्दिर परिसरमा आयोजित कार्यक्रममा चर्चित गायक बद्री सिटौलाको

नुवाकोट, पुस २९ । चर्चित लोक दोहोरी गायक बद्री सिटौलाको लोक दोहोरी गीत ‘सपनीमा नआउ भो झस्काउन’ विमोचन गरिएको छ। आइतबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा भएको दुप्चेश्वर मन्दिरको

भरतपुर,पुस २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय

काठमाडौँ ,पुस २९। सरकारले भोलि अर्थात माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । माघ १ गते मुलुकभर सार्वजनिक विदा हुने भएको हो । सार्वजनिक बिदासँगै

काठमाडौँ,पुस २९ । निर्माण व्यवसायीहरूलाई नेपाल सरकारबाट भुक्तानी हुनुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन

काठमाडौं,पुस २९। नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो । त्यसैगरी