
काठमाडौँ,असार २०- चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।

दाङ, असार २० — दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक

नुवाकोट, असार २० । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आगामी स्थानीय तह निर्वाचनमा विदुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गर्दै आफ्नो भावी राजनीतिक गन्तव्य विदुर हुने संकेत गरेका

बझाङ, असार २० । बझाङको दुर्गाथली गाउँपालिका–३ रकेलस्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असार १९

काठमाडौं, असार २० । नेपाल सरकारले ‘सरकारी सेवा घरघर’ अभियानलाई कार्यान्वयन गर्दै हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घरदैलोमै पुर्याउने सेवा सुरु गरेको जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका

नुवाकोट, असार २० । महिला, बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सीता वादीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सम्पूर्ण नागरिकको अधिकार, सुरक्षा

काठमाडौं, असार २० — प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको बताएका छन्।

काठमाडौं, असार २० — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सबै चुनौती, अवरोध र कुप्रचारलाई चिर्दै आफ्नो लक्ष्य प्राप्तिको दिशामा निरन्तर अघि बढ्ने बताएका छन्। ललितपुरमा

काठमाडौँ,असार २०-महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । महालेखा नियन्त्रक