विशेष समाचार

नुवाकोटका एक युट्युबर पक्राउ

नुवाकोट,असोज १३ । नुवाकोटका एक युट्युबर पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले बुधबार चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने नुवाकोटका एकजना सहित ४

धनुषामा मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु

जनकपुरधाम,असोज १३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार जनकपुरधाम

आज संक्रमित र निको हुनेको संख्या बराबर

काठमाडौं,असोज १३ । गएको २४ घण्टामा कूल १४ हजार ४१ जनाको पिसिआर र एन्टिजेन विधिमार्फत कोरोना नमुना परिक्षण गरिएको छ । १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

तनहुँ,असोज १३ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले

पञ्जाबमाथि मुम्बईको जित

एजेन्सी,असोज १३ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १३६

अर्घाखाँचीमा लठ्ठीले हिर्काएर श्रीमतीको हत्या

बुटवल,असोज १३। अर्घाखाँचीमा श्रीमानले श्रीमतिको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सिता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

बर्दिया,असोज १३ । बर्दियामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ। जिल्लाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ,असोज १३। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज १००

संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह

काठमाडौं, असोज १३। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी