
काठमाडौं,भदौ १२ । नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ। बिहिवार सार्वजनिक बितेको २४ घण्टाको तथ्यांकअनुसार थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या ३५

नुवाकोट भदौ ११ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले शिवपुरी गाउँपालिकामा ७ जना कोरोना संक्रमित देखिएपछि बिहीबार साँझ ६ बजेदेखि लागू हुने गरी ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

काठमाडों भदौ ११ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्। निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुलाई सामान्य नसिहत दिएर
साझापथ संवाददाता नुवाकोट,भदौ ११ । नुवाकोटको थान्सिङमा एक पुरुष मृत भेटिएका छन्। मृत भेटिएका ब्यक्ति काठमाडौं मुलपानी स्थायी निवासी सुदिप कार्की रहेको छहरे प्रहरी चौकीले जनाएको छ। नुवाकोटको लिखु गाउँपालिका

काठमाडौं भदौ ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच कुराकानी भएको छ। उनीहरुबी बिहीबार भर्चुअल माध्यमबाट नेपाल(बेलायत सम्बन्ध लगायत

एजेन्सी भदौ ११ । अफगानिस्तानमा बाढीका कारण एकै दिन १ सय १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १ सय ५० जना घाइते

काठमाडौ भदौ ११ । कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ ।

काठमाडौं भदौ ११ । सरकारले कोभिडको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि अस्थायी दरबन्दी सिर्जना नगरेको दावी गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउने पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा सूचना सञ्चारमन्त्री युवराज खतिवडाले

काठमाडौं, भदौ ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा