विशेष समाचार

काठमाडौं उपत्यकामा १५ दिनका लागि ‘सट डाउन’

काठमाडौं,साउन २३ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकामा जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि ‘सट डाउन’ हुने भएको छ । आउदो आइतबारदेखि लागु हुनेगरी सट डाउन हुने काठमाडौंका

महाधिवेशन सार्ने कांग्रेसको तयारी

काठमाडौं साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सार्ने तयारी गरिएको छ।कोरोना महामारीका कारण आवश्यक तयारी गर्न जोखिम हुने भन्दै कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेर केन्द्रीय समिति

गुल्मीमा पहिरो,एकको मृत्यु

गुल्मी,साउन २३ । गुल्मीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षिय बेगबहादुर क्षेत्री रहेको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ

नुवाकोटमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,साउन २३ । नुवाकोटमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको दिनमा संक्रमित बिरामीको ‘कन्ट्रयाकट्रेसिङ्ग’का आधारमा सात जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद

ललितपुरको पाटन अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु

ललितपुर साउन २३ । ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण

पर्सामा थप १४२ जनामा कोरोना संक्रमण, संक्रमितमा ४३ थुनुवा

पर्सा साउन २३ । पर्सामा थप १४२ कोरोना संक्रमित फेला परेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये

नेपालमा कोरोना संक्रमणबाट थप १ को मृत्यु

सिरहा २३ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सिरहा गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको ज्यान गयो, २ जना भागेर बचे

बैतडी साउन २३ । बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार स्थानीय ४० वर्षीया पशुपति बोहरा

वाग्मती प्रदेश : पूर्वमन्त्री एवं कांग्रेस नेता बस्‍नेतलाई पितृशोक

सिन्धुपाल्चोक साउन २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन