विशेष समाचार

नायक राजेश हमालको भाइको निधन

काठमाडौ,साउन ७ । महानायक राजेश हमालको भाइको निधन भएको छ। उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ। कलेजोमा समस्या परेको

विभिन्न जिल्लामा सय जना कोरोना संक्रमित थपिए,कुल संख्या १८०९४

काठमाडौ,साउन ७ । बितेको २४ घण्टामा विभिन्न जिल्लामा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने दुईजनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिराले १८ घर पुरिए, ३ जना घाइते, उद्धार जारी

काठमाडौं,साउन ७ । अविरल वर्षाले लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिराले घर पुरिएका हुन् । मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप

रहेनन् रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढा

रोल्पा साउन ७ । रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको बिहान ४:३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन

फुट्न सक्ने चेतावनी दिइएको केरुङ छ्यो तालको सतह एक मिटर घट्यो

सिन्धुपाल्चोक साउन ७ । वर्षा रोकिएपछि खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक

लकडाउन खुल्यो, यी सेवा खुलेनन्

काठमाडौ,साउन ७ । सरकारले मंगलबार रातिदेखि लागु हुनेगरी लकडाउन खुल्ला गरेको छ । सरकारले गत चैत ११गतेदेखि कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन आह्वान गरेको थियो । लकडाउन खुलेको

रोजगारीका लागि निवेदन दिन दुप्चेश्‍वर गाउँपालिकाको आग्रह

नुवाकोट साउन ६ । रोजगारीका लागि निवेदन दिन दुप्चेश्‍वर गाउँपालिकाले आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ सोही गाउँपालिका मातहतमा रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने सय दिन

मंगलबार मध्यरातदेखि लकडाउन हट्ने

काठमाडौं, साउन ६ । सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन मंगलबार मध्यरातदेखि

नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिए, ६०९ डिस्चार्ज

काठमाडौं साउन ५ । मंगलबार नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ