
काठमाडौं साउन २५ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयमा कार्यरत ८४ जना कर्मचारीको कोरोना परीक्षणमा चार जनाको रिपोर्ट पोजिटिभ आएको स्रोतले

काठमाडौं साउन २५ । भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा हस्तान्तरण गरे ।

काठमाडौं साउन २५ । सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । गिरीको नियुक्ति खारेजीको माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै

काठमाडौं साउन २४ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आर्थिक वर्ष २०७७ ०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्राधिकरणले निर्माणाधिन अन्तर्राष्ट्रिय

काठमाडौं साउन २४ कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ । योसमेत नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा

कैलाली साउन २४ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोरोना महामारीकै बीच आन्दोलन गर्ने भएको छ । आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने मोर्चाको दाबी छ। मोर्चाले भोलिदेखि आन्दोलनका कार्यक्रम अघि बढाउने आज

काठमाडौं साउन २४ ।कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल गरिएको छ । जसमा प्यूखा, न्यूरोड र महाबौद्ध सिल गरिएको छ। संक्रमण बढ्दै गएपछि काठमाडौं

काठमाडौं साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु

काठमाडौं साउन २३ ।नेपाल चिकित्सक सङ्घले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेडको सङ्ख्या बढाउन सरकारसँग आग्रह गरेको छ । सङ्घले विज्ञप्तिमार्फत पछिल्लो