विशेष समाचार

नुवाकोट जिल्लाव्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजोकी अनुरति प्रथम

नुवाकोट,असार १ — जिल्लाको त्रिशूलीस्थित कभर्ड हलमा सम्पन्न जिल्लाब्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजो गोजुकाई कराँते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा ‘टीम फस्ट’ बन्न सफल भएको छ । टोलीबाट

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं,असार १ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ। त्यसैगरी डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ। वृद्धि

नुवाकोटको खेतमा हिलो पर्व : पञ्चकन्याको तिनघरेमा रोपाइँ उत्सव, सात हल गोरुको गडगडाहट

• भरतसन्तोषी लामा नुवाकोट, असार १ –असारको पहिलो दिन। बिहानको हल्का लागेको कुहिरोको पहाड भत्किँदै जाँदा पञ्चकन्या गाउँपालिका–३ कात्तिकेको एक खेतमा नौलो चहलपहल थियो। खेतको भित्री डिलमा मादलको ताल बज्दै

विदुरमा व्याडमिन्टन कभर्ड हल उद्घाटन, जिल्लास्तरीय प्रतियोगिता सुरु

नुवाकोट, असार १ । विदुर नगरपालिका–९ को कोलनीमा नगरपालिकाको लगानीमा निर्माण गरिएको व्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले उक्त कभर्ड हलको उद्घाटन गर्दै खेलकुद

दश वर्ष बित्दा पनि बनेन रसुवा लाङटाङ खोलामा झोलुङ्गे पुल

रसुवा,असार १ । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा २०७२ सालको भूकम्पले विनाश गरेको झोलुङ्गे पुल अहिले सम्म पनि नबन्दा स्थानीयहरू जोखिम मोलेर लाङटाङ खोला आबत जाबत गर्न बाध्य छन् । भूकम्प

त्रिशूली अस्पतालमा अनलाइन टिकट सेवा सुरु

नुवाकोट,असार १ । नुवाकोटको त्रिशूली अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ। अब बिरामीले अस्पतालको वेबसाइटबाट आवश्यक सेवा छानेर टिकट लिन सक्नेछन्। मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र लामाका अनुसार यस सुविधाबाट

सरकारी स्कुल मर्ज गर्नुपर्ने डा. महतको सुझाव

काठमाडौ,असार १ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नजिकका सरकारी स्कुलहरू मर्ज (गाभ्नु) गर्नुको विकल्प नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व

कोशी प्रदेश सरकारद्वारा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक

विराटनगर,असार १ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।  कोशी प्रदेशका आर्थिक मामिला तथा

लोक सेवा आयोगप्रति जनविश्वास अझै प्रबल : प्रधानमन्त्री ओली

काठमाडौं,असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनताको विश्वास निष्पक्षता कायम गर्ने कुरामा अझै प्रबल रहेको बताएका छन्। आयोगको हिरक जयन्ती अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले