
चितवन,पत्रकारद्वय रवी लामिछाने र युवराज कडेललाई अदालतले सफाई दिएको छ।जिल्ला अदालत चितवनमा हिजो(आइतबार) भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले पत्रकारद्वय लामिछाने र कँडेललाई सफाई दिएको

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।गाउँ पालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो

कास्की। विश्वकै होचा व्यक्तिको रुपमा चिनिएका खगेन्द्रको निधन भएको छ।होचा ब्यक्तिको बिश्व कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापा मगरको पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । निमोनियाबाट ग्रसित खगेन्द्रलाई मणिपाल

साझापथ,काठमाडौ।धादिङ स्थित रोराङ गाउँपालिकाको बाँदरेकाे झाेलुङ्गे पुलबाट दुई बच्चा बोकेर आमाबाबु पुलबाट हाम फालेका छन। दुई बच्चासहित दम्पती त्रिशूली नदीमा किन हाम फाले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उक्त झोलुङ्गे

काठमाडौं ।काठमाडौ लगायत पहाडी भूभागमा अहिले(शुक्रबार बिहान )झरी परिरहेको छ।नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले वर्षा तथा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपालको पश्चिमी, मध्य

कंचनपुर।कंचनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाले ११ छाउगोठ भत्काएको छ। गाउँ पालिकाको अभियान अन्तर्गत सोमबारदेखि सुरु भएको छाउगोठ भत्काऊ अभियानमा सुरुको दिनमा ११ वटा छाउगोठ भत्काइएको हो। छाउगोठ भत्काऊ अभियान प्रमुख जिल्ला

साझापथ, पोखरा। माथितिर हेर्दा सराङ्कोटको डाँडाँबाट रंगीविरंगी ‘प्याराग्लाईडिङ’ हावामा कावा खाँदै दर्जनौँका संख्यामा उडिरहेका देखिन्छन् । तलतिर हेर्दा पोखराको उही बहुचर्चित माछापुच्छ्रेलगायत हिमालयको छाँया परेको फेवातालको मनोरम दृष्य । अर्कौतर्फ

सर्लाही । चिसोबाट बच्नका लागि बालिएको आगोले सर्लाहीमा एकजना महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको बरहथवा नगरपालिका-१७ कि ४० वर्षीया राजमतीदेवी साह रहेकी छिन। चिसोबाट जोगिन घरकै आगनमा आगो ताप्ने

काठमाडौँ । भर्खरै प्रकाशित नतिजामा भारतको सम्पूर्णानन्द विश्व विद्यालय टप गरेका दाङका अमृत पन्थीले भारतका कुलपति र शिक्षामन्त्रीले राष्ट्रिय स्वर्ण पदकले सम्मान गरिरहेका बेला एक्कासि नेपालको मिचिएको भूमि सम्झेको बताएका