
मकवानपुर,भदौ २ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका अझै बेपत्ता छन्। आज निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्कने क्रममा बासुदेव

नुवाकोट,भदौ २ । नुवाकोटको विदुर नगरपालिका–२ लोकतान्त्रिक चौतारामा बाटो विस्तारका क्रममा रुख कटान गर्नुपर्ने भएकाले बुधबार बिहान तीन घण्टा विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण

नुवाकोट,भदौ २ । नुवाकोटमा डेंगु तथा अन्य किटाणुजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ। जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा सोमबार विदुर

काठमाडौँ,भदौ २ — नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएको जनाएको छ। निगमले काठमाडौँ उपत्यकामा औसत मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा

काठमाडौँ,भदौ २ — प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि भारतका राजदूत

मुस्ताङ,भदौ २ । मुस्ताङमा टिपरको ढालाबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मुस्ताङको घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा मंगलबार बिहान जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क २७०१

काठमाडौँ,भदौ २ — राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले नीति–निर्माण तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई समावेशिताको सिद्धान्तका आधारमा अवसर दिनुपर्नेमा जोड दिनुभएको छ। सिंहदरबारमा

काठमाडौँ,भदौ २ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर भइरहेको अविरल वर्षाका कारण बाढीपहिरोबाट जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउँदै जोखिममा रहेका नागरिकको

मकवानपुर,भदौ २ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मङ्गलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको