
काठमाडौं,असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज रातिसम्म सबै

नुवाकोट,असोज २९ । भोटेकोसी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदी वारपार गर्ने आवागमन सहज बनाउन निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ। विदुर–१ को ढुङ्गेबाट

नुवाकोट,असोज २९ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा आमाबाबु गुमाएका २६ जना बालबालिकालाई आफन्त तथा नजिकका नातेदारको जिम्मा लगाइएको छ। नुवाकोटको विदुर नगरपालिका–२ शेरास्थित अन्नपूर्ण पञ्चकन्या आश्रयस्थलमा राखिएका

नुवाकोट,असोज २९। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ढुङ्गे र त्रिशूली बजार जोड्ने दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध आवागमन सहज बनाउन विदुर नगरपालिकाले बेलिब्रिज निर्माण गरिरहेको छ। बाढीका कारण डेढ

नुवाकोट,असोज २९ । डेढ महिनाअघि आएको बाढीबाट प्रभावित बालबालिकालाई लक्षित गर्दै नुवाकोटका विभिन्न १५ स्थानमा बालमैत्री स्थल सञ्चालन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालन गरिएका यी स्थलबाट ५०० भन्दा बढी

नुवाकोट,असोज २९ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारको ठूलोगाउँमा बाढीपीडित परिवारका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवास हस्तान्तरण गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोग र सक्रियतामा निर्माण गरिएका

काठमाडौं,असोज २९ । देशका विभिन्न प्रदेशमा आज बिहीबार मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई

नुवाकोट,असोज २८ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारबाट प्रहरीले ८०० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ। घरेलु मदिरा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले पिपलटारस्थित

काठमाडौं,असोज २८ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त