समाचार

चालिस हजार दुध किसानको बाइस करोड भुक्तानी बाँकी

चितवन,पुस २७ । चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन

लगानी सम्मेलनमा सम्झौताको तयारी

काठमाडौं,पुस २७ । मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन प्रालिले बुधबार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सँगै

नागढुङ्गा सुरुङमार्ग : अवरोध छिचोल्दै दुई महीनाभित्र ‘ब्रेक थ्रु’को तयारी

कीर्तिपुर,पुस २७ । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न मात्र ७३.६० मिटर मात्र बाँकी छ । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको

रामबहादुर बम्जनलाई लगाएको आरोप झुठो सावित होस्- हितबहादुर तामाङ

काठमाडौं,पुस २७ । नेकपा माओवादीका नेता एवं नुवाकोटका संघीय सांसद हितवहादुर तामाङले विवादित रामबहादुर बम्जनबारे आफ्नो धारणा व्यक्त गरेका छन् । सांसद तामाङले बिहिवार सामाजिक संजाल फेसबुक मार्फत विवादित बम्जनबारे

नुवाकोट शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को आकर्षण गुन्द्रुक, बेसार र भीर मौरीको मह हुने

नुवाकोट, पुस २६ । यही पुस २९ र माघ १ गते हुने शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को आकर्षण गुन्द्रुक, बेसार र भीर मौरीको मह हुने भएको छ । स्थानीय उत्पादनलाई बजारीकरण

बम्जनलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश

सर्लाही,पुस २६ । बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।  न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ,पुस २६ । भोलि अर्थात पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदासँगै सरकारी

मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु

धनगढी,पुस २६ । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो