
काठमाडाैं,माघ १५ । दिनहुँ बढेर नयाँ रेकर्ड राख्दै आएको सुनकाे भाउ बिहिबार उल्लेख्य बढेर पुनः ऐतिहासिक उचाईमा पुगेको छ । पछिल्ला ६ दिनदेखि निरन्तर बढेकाे सुनकाे मूल्य आज एकैदिन ताेलामा

काठमाडौँ,माघ १५ — पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न प्रदेशमा मौसममा बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा पूर्ण बदली

नुवाकोट,माघ १५— प्रगतिशील पार्टी लोकतान्त्रिक नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार राजन गौतम “नकुल” ले नुवाकोट विकासका लागि छुट्टै अवधारणा सार्वजनिक गरेका छन्। तत्कालीन सशस्त्र द्वन्द्वका बेला कमान्डरका रूपमा सक्रिय

काठमाडौँ, माघ १५ — निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका गतिविधि नियन्त्रण गर्न उम्मेदवार तथा दलका नेतामाथि कारबाही प्रक्रिया सुरु गरेको छ। माघ ७–१४ बीच २१ जना उम्मेदवार, दल र संस्थासँग स्पष्टीकरण

सिरहा,माघ १५ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला

भोजपुर,माघ १५- भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस

काठमाडौँ, माघ १५ — नेपालमा कुल जनसङ्ख्यामा महिला ५१.२ प्रतिशत भए पनि मतदाता नामावली र उम्मेदवारीमा भने पुरुषको वर्चस्व देखिएको छ। मतदाता तथ्याङ्कअनुसार महिला मतदाता ९२ लाख ४० हजार १३४

काठमाडौँ, माघ १५ — हिउँदयाम सकिन एक महिना बाँकी रहँदा देशभर वर्षा र हिमपात भएको छ। मङ्गलबार रातिदेखि सक्रिय प्रणालीका कारण उच्च हिमाली तथा पहाडी क्षेत्रमा मध्यमदेखि भारी हिमपात र

काठमाडौँ, माघ १५ — आगामी प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमै बस्ने सुनिश्चित गरिएको छ। फागुन २१ गतेको निर्वाचनपछि चैत पहिलो साता बैठक