समाचार

भैरहवा विमानस्थल सञ्चालनको  वातावरण बनाउन आग्रह

काठमाडौं,मंसिर ८। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने बताएका छन् । रूपन्देहीको भैरहवामा बुधवार शुरू भएको ‘छैटौं लुम्बिनी प्रादेशिक महोत्सव’मा उनले विमानस्थल

मन्त्रिपरिषद् बैठकका निर्णय: स्वीजरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत 

काठमाडौं,मंसिर ८ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीजरल्याण्ड सरकारले प्रदान ६५ करोड अनुदान स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयले दिएको जानकारी अनुसार प्राविधिक

नेपालले दीगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गर्नुपर्छ : सरोकारवाला

काठमाडौं,मंसिर ८ । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनका अवसरमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

आयात घटेसँगै घट्यो व्यापार घाटा, ४ महीनामा साढे ४ खर्ब नाघ्यो

काठमाडौं,मंसिर ८ । चालू आर्थिक वर्ष (आव)को ४ महीनामा मुलुकको कुल व्यापार घाटा साढे ४ खर्ब रुपैयाँमाथि पुगेको छ । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्म व्यापार घाटा ४ खर्ब

१६ करदाता सम्मानित: सूर्य नेपाललाई दोहोरो सम्मान, धेरै आयकर तिर्नेमा नेपाल टेलिकम

काठमाडौं,मंसिर ८ । आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई  सम्मान गरेको छ ।  हरेक बर्ष उत्कृष्ट करदातामा पर्ने गरेको सूर्य नेपाल यस बर्ष सबैभन्दा धेरै कर तिर्ने र समयमै कर

अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा

काठमाडौं,मंसिर ८ । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो

गठन आदेशको लाग्यो चाङ

काठमाडौं,मंसिर ८ । मुलुकी सङ्घीय संरचनामा गइसक्दा पनि ६७ वर्ष पुरानो विकास समिति ऐनमा टेकेर प्रत्यायोजित विधायनको मर्मविपरीत सरकारले गठन आदेश जारी सिलसिला नरोकेको संसदीय अध्ययनले देखाएकोे छ ।  सरकारद्वारा

सुन्तला अड्किएर शिशुको ज्यान गयो

गुल्मी,मंसिर ७ । सुन्तला अड्किएर शिशुको ज्यान गएको छ । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको हो । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको

प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डको ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं,मंसिर ७। सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने