
काठमाडौं,साउन ३२ । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य

काठमाडौं,साउन ३२। विदेश जानेबित्तिकै सबथोक पाइन्छ भन्ने सोच त्याग्न अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई आग्रह गरेका छन् । स्वदेशमै उद्यमशीलताका लागि युवाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय वाणिज्य

काठमाडौं,साउन ३२ । भारतको निर्यात प्रतिबन्धका कारण बजारमा धान, चामल र चिनी जस्ता खाद्यवस्तुको आपूर्ति प्रभावित हुन सक्ने आकलन गर्दै सरकारले भारतसँग १ लाख टन खाद्यान्न माग गरेको छ । सरकारले

काठमाडौं,साउन ३१ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका

काठमाडौं,साउन ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरुलाई पनि बढाएर लगिने बताएका छन् । बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको

काठमाण्डौ,साउन ३१। ललितपुर सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले सहकारीलाई समस्यामा पार्ने विभिन्न व्यक्ति तथा संस्था, सहकारीकै कर्मचारी र ऋणिहरुलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध गरेका

काठमाडौं,साउन ३१ । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँग सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज (साउन ३१ गते)देखि लागू हुने

काठमाडौं,साउन ३१ । अब नेकपा एमालेले पार्टीका कार्यक्रममा आसन ग्रहण नगराउने भएको छ । सोमबार बसेको सचिवालय बैठकले कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने निर्णय गरेको हो । बुधबार साँझ होटल

काठमाडौं,साउन ३१ । त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप