समाचार

भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी, एउटै च्याङ्ग्राको मूल्य ५५ हजार ! 

म्याग्दी,असोज २३ । जुम्लाका कृषकहरू भेडाच्याङ्ग्रा विक्री गर्न १७ दिन हिँडेर म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औं दिनमा आज म्याग्दीको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हावर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई

काठमाडौं,असोज २३ । अमेरिकाको हावर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएकी छन् । उनले अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानको क्षेत्रमा दिइने स्वेरिगेस रिक्सबैंक पुरस्कार–२०२३ पाएकी हुन् ।  श्रम बजारमा

इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई जनही १० लाख दिइने 

काठमाडौं,असोज २३ । सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरूप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय

दशैंमा घर फर्किनेको बसपार्कमा ठेलमठेल !

काठमाडौं,असोज २३ । दशैंलाई लक्षित गरी आज (सोमवार)देखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ । अग्रिम टिकट बुकिङ खुलाएको पहिलो दिनको बिहानैदेखि नै काठमाडौं, गोंगबुस्थित नयाँ बसपार्कमा विभिन्न

इजरायलबाट १० नेपालीको शव नेपाल ल्याउने पहल सुरु

काठमाडौं,असोज २२ । तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।     

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं,असोज २२ । सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

इजरायलमा मृत्यु भएका नेपालीको परिवारलाई १० लाख राहत

काठमाडौं,असोज २२ । सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

राष्ट्रपतिको उपचार खर्चमा सर्वोच्चले सरकारसँग माग्यो कारण

काठमाडौँ,असोज २२ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च किन दिन लागेको भनेर कारण माग गरेको छ । सर्वोच्च अदालतको न्यायाधिश डा। कुमार चुडालको इजलासले अधिवक्ता विष्णुकुमार

इजरायलमा १० नेपालीको मृत्यु: सरकारले मंगलबार शोक मनाउने

काठमाडौं,असोज २२ । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले शोक मनाउने भएको छ। सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक मनाउने भएको हो।