
काठमाडौं,असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले दिएको अभिव्यक्तिले चौतर्फी आलोचित भएका छन् । सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि भारतमा धेरै पटक धाएको भन्ने विवादास्पद अभिव्यक्तिका कारण

काठमाडौं,असार २५ । हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि

काठमाडौं,असार २५ । बैतडीमा ३९ जना बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको र

काठमाडौं,असार २५। अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश गएर पढ्ने संस्कृति अत्यन्त ज्यादा भएको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३ औं वार्षिकोत्सव समारोहमा मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

नुवाकोट,असार २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वाराँ पार्कमा भोलि मंगलबार चिया रोपिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै श्रमदानका लागि सर्वसाधारण सबैलाई श्रमदान

काठमाडौं,असार २४ । वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन

चितवन,असार २५ । बागमती प्रदेश सरकारले दूधमा प्रतिलिटर दिने भनेको १० करोड अनुदान रोकेपछि चितवनका किसानहरू आन्दोलित भएका छन् । स्थानीय सरकारले अनुदान दिएको सहकारीलाई प्रदेशले पनि दिँदा दोहोरो भुक्तानी

लुम्बिनी,असार २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले