समाचार

ब्याजदर नियन्त्रण गर्न चुनौति छ: अर्थमन्त्री महत

काठमाडौं,असार २४ । अर्थमन्त्री डा. प्रकाशसरण महतले ब्याजदर नियन्त्रण गर्न चुनौति रहेको बताएका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा मन्त्री

सचिवलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ

काठमाडौं,असार २४ । प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ,

मौसम पूर्वानुमान थाहा हुने भएपछि उडान सुरक्षित

नेपालगन्ज,असार २४ । नेपालगन्जबाटै पश्चिम नेपालका सबै जिल्लाको मौसम पुर्वानुमान जानकारी हुन थालेको छ । नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी गराउने डिजिटल प्रणाली जडान गरिएपछि विहानै यहाँबाट पश्चिम नेपालको दिनभरिको

ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव राउत पक्राउ

काठमाडौं,असार २४ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट

संसद्लाई शीर्ष दलको सिन्डिकेट बनाउन खोजिएको लामिछानेको आरोप

काठमाडौं,असार २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् । आइतबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी

प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले सदन अवरोध खोल्ने

काठमाडौं,असार २४। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने भएका छन् । गत असार १८ गते काठमाडौंमा सरदार प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिका कारण सदन अवरोध भएको छ । एमालेलगायतले

इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी

कैलाली, असार २४। सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन ।

यस्तो छ आज देशभरको मौसम

काठमाडौं, असार २४ ।  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको

२० वर्ष चलेका गाडी हटाउन सम्भव छ?

काठमाडौं, असार २४ । विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन