समाचार

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

सोलुखुम्बु,असार २६ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी

सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि

काठमाडौं,असार २६ । मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको हो

सुनचाँदीको मूल्य आज पनि स्थिर

काठमाडौं,असार २६ । सुनचाँदीको मूल्य आज पनि स्थिर छ । दुई दिनयता सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन । मंगलबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं,असार २६ । सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लानजिकै सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो । सो हेलिकप्टर बिहान १० बजेर ५

प्रधानमन्त्रीले आत्मालोचना गरेपछि राजीनामा माग फिर्ता लियौँः युवराज ज्ञवाली

काठमाडौं,असार २६ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेका कारण राजीनामा माग फिर्ता लिएको बताएका छन् । नेता ज्ञवालीले प्रधानमन्त्रीले आफूले गल्ती गरेको स्विकार गर्दै

आर्थिक वर्षको अन्तिममै बजेट दोहन

काठमाडौं,असार २६ । सरकारी खर्च प्रणालीमा अझै पनि व्यापक समस्या रहेको पाइएको छ । बजेट कार्यान्वयनको पर्याप्त तयारी नपुगेको भन्दै असार मसान्तमा ल्याउने गरिएको बजेट नयाँ संविधानबाट जेठ १५ मा ल्याउने

भाटभटेनीको ५ वर्षको सञ्चालन नाफा ८४ अर्बभन्दा बढी

काठमाडौं,असार २६ । व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्राइभेट लिमिटेडले ५ वर्षमा नै ८४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  रेटिङ

खिम्ती जलविद्युत् आयोजना : पीपीए सकिएको ३ वर्ष भयो नयाँ पीपीएमा अन्योल कायमै

काठमाडौं। हिमाल पावर लिमिटेडद्वारा सञ्चालित खिम्ती जलविद्युत् आयोजनाको ऊर्जा खरीद सम्झौता (पीपीए) को म्याद सकिएको ३ वर्ष भइसक्दा पनि नयाँ पीपीए हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र (नर्वेजियन

संसदको अवरोध हटाउन जुट्यो सहमति

काठमाडौं,असार २६ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको