
काठमाडौं, असार २१ – वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा परराष्ट्र मन्त्रालयले यस अवधिमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले सेवा प्रवाहलाई सरल, पारदर्शी, प्रविधिमैत्री

काठमाडौं,असार २१ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको हो । आज सुन प्रतितोला २ लाख ९० हजार

लहान,असार २१ । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमै दोब्बर पुगेको छ। दस दिनअघि प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको मालदह आँप अहिले १०० रुपैयाँसम्म पुगेपछि

मध्यविन्दु (नवलपरासी),असार २१- नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ । जैविक विविधता संरक्षणलाई

ललितपुर,असार २१ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोण संकुचित बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना गरेको आरोप लगाएकी छन्। ललितपुरमा महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौँ,असार २१- देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान

काठमाडौं, असार २१ — डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय अन्दाजी ५६

नारायणगढ (चितवन),असार २१- भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी

एजेन्सी,असार २१ । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत फिलाडेल्फियामा भएको प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको