समाचार

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, वैशाख २६ । नेपाली बजारमा आज  सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा

विश्वविद्यालयमा रोकिएन गुण्डागर्दी

काठमाडौं, वैशाख २६ । विश्वविद्यालय भनेको पवित्र ज्ञानभूमि हो। जहाँबाट दीक्षित विद्यार्थीबाट परिवार र समाजले मात्र होइन देशले नै केही सकारात्मक अपेक्षा गरेको हुन्छ। उच्च प्राज्ञिक अभ्यास गरिने विश्वविद्यालयमा नै

संसदमा ‘अश्लील’ आक्रोशः बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न

काठमाडौं, वैशाख २५। प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

काठमाडौं, वैशाख २६ । भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव

च्याट जीपीटीले शेयरमा लगानी गरेर दुई महीनामै कमायो ५ % नाफा, ब्रोकरेजको जागिर पनि खोस्दै !

एजेन्सी,बैशाख २६। हालैका महीनाहरुमा च्याट जिपीटी (Chat GPT) को निकै चर्चा चलेको छ । यसले कुन कुन क्षेत्रबाट कति जति जागिर खोस्ला भन्ने अड्कल अनुमान रोकिएको छैन । च्याट जीपीटीले रोजगारी

वन क्षेत्रलाई रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर,बैशाख २६ । कोशी प्रदेश (Koshi Province)का मुख्यमन्त्री (Chief Minister) हिक्मतकुमार कार्कीले वन (Forest) क्षेत्र लाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारी (Employment)सँग जोडेर लैजानुपर्ने बताएका छन् ।

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

काठमाडौं,बैशाख १५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली,बैशाख २५ । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना

यसवर्ष चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडाैं,बैशाख २५ । मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई