
नुवाकोट,मंसिर ७ । नुवाकोटसहित काठमाडौँ आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । नुवाकोटसहित काठमाडौँ आसपास सिन्धुपाल्चोक,रसुवा, धादिङ, मकवानपुर लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। बिहीबार बिहान १ बजेर १९

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ । इजरायल र हमासले गाजामा जारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त

नुवाकोट,मंसिर ६ । नुवाकोटमा शङ्खध्वनि प्रतियोगिता सम्पन्न भएको छ । नुवाकोट एफएमले बुधबार शङ्खध्वनि प्रतियोगिता आयोजना गरेको हो । हरिबोधिनी एकादशी २०८० का अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा गल्छी गाउँपालिका वडा

चितवन,मंसिर ६ । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ । बुधबार दिउसो शव फेला परेको चितवन

काठमाडौँ,मंसिर ६ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशाल प्रदर्शनको पूर्वसन्ध्यामा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेर समर्थन जनाएको छ । बुधबार

काठमाडौं,मंसिर ६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएकाे अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् । मध्यपुर थिमि नगरपालिकाले

दोलखा,मंसिर ६ । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत

काठमाडाैं,मंसिर ६ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्। बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन

झापा,मंसिर ६। जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ