समाचार

नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित

काठमाडौं,साउन २ । नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन्। कम्पनीको असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो । नेश्नल लाइफ

चारसय पचहत्तर फरार प्रतिवादी पक्राउ

चितवन,साउन २ । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय

चाँदीको स्थिर, आज सुनको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन २ । साताको तेस्रो कारोबारको दिन छपावला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार पाँच सय रुपैयाँ कायम

रोजगारीका लागि एक आर्थिक वर्षमा पौने आठ लाख विदेशिए

काठमाडौं,साउन २ । आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष

चितवनको इच्छाकामना गाउँपालिकाले दियो किसानलाई अनुदानमा कृषि एम्बुलेन्स 

चितवन,साउन २ । जिल्लाको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।गाउँपालिकाले वडा नम्बर २ को हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो । गाउँपालिका

पाँचतारे होटल, विदेशी मदिरा र पत्थरजडित गहनामा आजदेखि दुई प्रतिशत विलासिता शुल्क

काठमाडौं,साउन २ । आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र रू १० लाख माथिका पत्थरजडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि, २०८०’ आजदेखि

पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महीनाको माग धान्ने

कास्की,साउन २ । पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुईओटा गृहको उद्घाटन गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौंडामा नेपाल

मालबाहक ट्रक दुर्घटना, पाँच घाइते

कालिकोट,साउन १ । कर्णाली करिडोरको जाजरकोट सडक खण्डमा मालवाहक ट्क दुर्घटना भएको छ । कर्णाली करिडोर अन्तर्गत पर्ने पचालझरना गाउँपालिका –६ को कट्टेखोलामा सो ट्रक आज दुर्घटनामा परेको हो ।

‘विद्युत क्षेत्रको विकास नभइ अरु क्षेत्रको विकास सम्भव पनि छैन’-लिङ्देन

काठमाडौं,साउन १ । राष्ट्रिय पंरजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जलविद्युत प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत विकास नहुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिलाई पार्टी कार्यालमा बधाई