
काठमाडौं,असार ३१ । बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२

दोलखा,असार ३१ । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ। तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई उपचाररत राजधानी काठमाडौस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो।

पाँचथर,असार ३१ । फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेंवा खोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाइते भएका छन् । ना २ ख

काठमाडौं,असार ३१ । भोलि अर्थात साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएको छ । सोमबारबाट आर्थिक वर्ष २०८०/८१ सुरु हुनेभएको हो । यससंगै अब ह्वाई भाडा पनि बढ्ने

काठमाडौं,असार ३१ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ ।

धनुषा,असार ३१ । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर, आज आँखाअगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई

काठमाडौं,असार ३१ । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको प्रत्येक महिनाको १५ दिनको मूल्यअनुसार डिजेलको बढेर आएको हो ।

काठमाडौं,असार ३१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

सिन्धुपाल्चोक,असार ३१ । चौतारा साँगचोकगढी नगरपालिका–५, चौताराका महिलाहरू घरमै फिनेल र झोल साबुन उत्पादन गरी आम्दानी गर्न थालेका छन् । लुगा धुन, भाँडा माझ्न, टायल सफा गर्न फिनेल, झोल, लिक्युड