समाचार

२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार

काठमाडौं,माघ २९ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका

मकवानपुर राक्सिराङमा सडेको अवस्थामा महिलाको शव भेटियो

मकवानपुर,माघ २९ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । शव गत माघ ५ गतेदेखि बेपत्ता रहेकी स्थानीय वडा नम्वर ८ भाईढुल बस्ने ३७ वर्षीया

सत्ता सहकार्यलाई मजबुत बनाएर जाने उच्चस्तरीय संयन्त्रको बैठककाे निर्णय

काठमाडाैं,माघ २९ । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले सो निर्णय गरेको हो

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं,माघ २९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १

दाउ हेर्दै ओली–दाहाल, चिसिँदै सम्बन्ध

काठमाडौं, माघ २९ । सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट

टर्की-सिरिया भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

एजेन्सी,माघ २९ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । टर्कीमा र सिरियामा गरी मृत्यु हुनेको संख्या २८

स्वीकृत दरबन्दी अनुसार कर्मचारी खटाउन सामान्यको परिपत्र

काठमाडौं,माघ २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारी प्रशासनभित्र सुधारको कदम चालेको छ । वरिष्ठतम् कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी

टाढा छैन छोराले बुहारी नपाउने दिन : ‘१०० जना छोरी बराबर १२७ जनासम्म छोराको जन्म !’

काठमाडौं,माघ २९ । नेपालमा लिङ्ग (छोरा वा छोरी) पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थालेको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनले गर्दा छोराको सङ्ख्या बढ्दै गएकाले लैङ्गिक

चेपाङ महिलालाई आत्मनिर्भर बनाउँदै ‘जुजु प्रमिला’, यसरी फेरिँदै छ जीवनस्तर

धादिङ,माघ २९ । महिलाहरूलाई आत्मनिर्भर बनाउन स्थापना गरिएको जुजुप्रमिला महिला कोषबाट धादिङका चेपाङ महिलाहरूलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । धादिङ्गको बेनीघाट रोराङ गाउँपालिका १० हेक्राङ्ग गाउँका चेपाङ महिलाहरूलाई आत्मनिर्भर