
काठमाडौं,साउन २६ । साताको पाँचौ दिन सुनचाँदीको मुल्य घटेको छ । आज सुन ५०० रुपैयाँ ले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । छापावाला सुन ९६,६०० मा कारोवार भैरहेको

अर्घाखाँची,साउन २६ । नयाँ नेतृत्वको चयन गर्दै नेवा देय दवुको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले समाजसेवी देवराज श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला समितिको सर्वसम्मत चयन गरेकोे छ

काठमाडौँ,साउन २६ । आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले चीनकी एकजना विवाहित महिलाले सन् २०१७ यता झण्डै २० जना पुरुषबाट २० लाख युआन ठगेको रहस्य खुलेको छ । वु

काठमाडौं, साउन २६ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड

काठमाडौं,साउन २६ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती

चितवन,साउन २६ । समृद्धि फाइनान्स लिमिटेडको नारायणगढ शाखाले भरतपुरको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभुत विद्यालयलाई शैक्षिक

काठमाडौं,साउन २६ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कम्पनीले विभिन्न क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित वरिष्ठ व्यवस्थापकसहितको उपस्थितिमा चितवनमा सम्मेलन सम्पन्न गरेको हो

काठमाडौं,साउन २६ । आइएमई लाइफ इन्स्योरेन्सले सातओटै प्रदेशमा मंगलवार बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १ हजार ३०२ जनाले स्वास्थ्य जाँच गराएको कम्पनीले बताएको छ । कम्पनीका

काठमाडौँ,साउन २५ । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् । केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको