समाचार

खेलकुद बोर्डका सम्बन्धमा परेको रिटमा अदालतले दिएन अन्तरिम आदेश

विराटनगर,वैशाख २३ । प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजीसम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य–सचिव कृष्ण

बुढ्यौली उमेरमा सात घण्टा सुत्नु राम्रो

काठमाडौं, वैशाख २३ । मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ ।

शिक्षकका ३४ कोटामा सबै फेल

काठमाडौं, वैशाख २३ । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् । परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण

बजेट नै छुट्ट्याएर पर्यटन प्रवर्द्धन गरिँदै

काठमाडौं,वैशाख २३। कोरोना महामारीका कारण संकटमा परेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षको बजेटमा १९ करोड ६० लाख रुपैयाँ बराबरको बजेट व्यवस्था गर्न सिफारिश गरिएको छ । राष्ट्रिय

अमेरिकासँग ८० अर्बको अनुदान सम्झौता

काठमाडौं,वैशाख २३। संयुक्त राज्य अमेरिकाले मध्यम आययुक्त देशमा स्तरोन्नतिको लागि नेपालले गर्ने प्रयासमा सघाउन ५ वर्षमा झन्डै ८० अर्ब रुपैयाँ अनुदान दिने भएको छ । अमेरिकाले नेपाललाई ७९ अर्ब ७१

कृत्रिम व्यवसाय खडा गरी ऋण दिँदा सहकारीमा समस्या

काठमाडौं,वैशाख २३ । सहकारीहरूले कृत्रिम व्यवसाय खडा गरी ऋण प्रवाह गर्दा उनीहरू सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने गरी समस्याग्रस्त भएको एक प्रतिवेदनले औंल्याएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीवार

प्रदेशगत आर्थिक वृद्धिदर अनुमान : बागमती र गण्डकीको राष्ट्रियभन्दा बढी

काठमाडौं,वैशाख २३ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रियभन्दा माथि हुने देखिएको छ । बाँकी ५ प्रदेशको वृद्धिदर भने राष्ट्रियभन्दा कम हुनेछ ।

पाल्पामा जीप दुर्घटना दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

पाल्पा,वैशाख २२ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको

गठबन्धनको पक्षमा माहोल बनेको छः माधव नेपाल

चितवन,वैशाख २२ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष