समाचार

दैनिक २ लाख लिटर दूध अपुग

काठमाडौं,वैशाख १६ । धुलो दूधको मौज्दात घट्दा बजारमा दैनिक २ लाख लिटर दूध अपुग भएको छ । यतिबेला ताजा दूधको उत्पादन घटेको छ भने उद्योगहरूसँग धुलो दूध र बटरको मौज्दात

महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण

काठमाडौं,वैशाख १६ । महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ सुर्खेत रोडबाट वडा नं २ पुष्पलाल चोकमा स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको हो । बैंकका सञ्चालक

काठमाडौंको माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं,वैशाख १६ । सेञ्चुरी कमर्शियल बैंकले काठमाडौंको माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बुधवारदेखि गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

चर्चित रेस्लर नुवाकोटे टाइगर एमालेबाट नुवाकोटमा चुनाव लड्दै

नुवाकोट,वैशाख १५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थायी निवासी कमल लामा उर्फ नुवाकोटे टाइगर आफ्नै गाउँ शिवपुरीबाट चुनाव लडेका छन् । पछिल्लो समय आफ्नो गाउँघरमा गतिशील राजनीति नभएको

हुम्लामा म्यादी प्रहरीको मृत्यु

हुम्ला, वैशाख १५ । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युभएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव

कोरोना अपडेट: २४ घण्टामा १५ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं,वैशाख १५ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८८२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको

राज्यको सम्पत्ति दुरुपयोग नगरौं भन्दा गफाडी नम्बर १ ओलीले मानेनन: नेपाल

काठमाडौ,वैशाख १५ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् ।  बिहीवार एकीकृत नेकपा र

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नुवाकोट आउँदै

नुवाकोट,वैशाख १५ । रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन भोलि बैशाख १६ गते नुवाकोट आउने भएका छन् । राप्रपा लिखु गाउँपालिका कमिटिद्धारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न लिङ्देन नुवाकोट

नुवाकोटमा २ लाख २१ हजार बढी मतदाता, महिलाभन्दा पुरुष बढी

विदुर,वैशाख १५ । स्थानीय तह निर्वाचनको लागि नुवाकोटमा २ लाखभन्दा बढी मतदाता छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मतदाता २ लाख २१ हजार १