समाचार

औद्योगिक कोरिडोरमा अघोषित लोडशेडिङ : उत्पादन ४० प्रतिशतमा खुम्चियो

विराटनगर,चैत १६। सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा १ सातादेखि अघोषित रूपमा १४ घण्टा लोडशेडिङ हुन थालेपछि उद्योगहरूको उत्पादन ४० प्रतिशतमा खुम्चिएको छ । तरलता अभाव, बढ्दो ब्याजदर र युक्रेन संकटको असर खेपिरहेका

टोखा नगरपालिका वडा नं. ११ को प्रशासनिक भवन उद्घाटन

काठमाडौँ, २०७८ चैत १५ । टोखा नगरपालिका वडा नम्बर ११ को प्रशासनिक भवनको नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमकाबीच समुद्घाटन गरेका छन् । टोखा नगरपालिका वडा नम्बर ११ को आयोजनामा

३८ वर्ष मसालमा बिताएका थापा एमालेमा प्रवेश

प्युठान,चैत १५ । कुनैबेला झिमरुक क्षेत्रको मात्र होइन्, प्यूठानको ‘ढुुंगोमाटो’ पनि नेकपा मसालसँग आवद्ध थिए भनेर प्यूठानलाई चित्रण गरिन्थ्यो । मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता नभएका

एउटै मोटरसाईकलमा सवार चार बालकको दुर्घटनामा मृत्यु

जनकपुर,चैत १५ । धनुषामा हिजो साँझ एउटै मोटरसाईकलमा सवार चाल जना बालकको दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुरको नहरचौकदेखि

नुवाकोट काङ्ग्रेस नेतृत्व टोलीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, चैत १५ । नेपाली काङ्ग्रेस नुवाकोटको महत प्यानलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएका हुन ।

विभिन्न प्रयोजनले राखिएको हातहतियार बुझाउन जिल्ला प्रशासन नुवाकोटको अनुरोध

नुवाकोट,चैत १५ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न प्रयोजनका लागि जिल्ला भित्र रहेका हातहतियार बुझाउन अनुरोध गरेको छ । गृह मन्त्रालयले विविध प्रयोजनले जिल्ला भित्र दिइएको हातहतियार स्थानीय निर्वाचन नजिकिदै

तुलसीपुरमा वीरेन्द्रको शालिक पुनर्स्थापना

दाङ,चैत १५ । तुलसीपुरमा तत्कालिन राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ । २०६२/०६३ सालकाे आन्दोलनका क्रममा तुलसीपुरको वीरेन्द्रचोकमा रहेको शालिक नेकपा माओवादीले तोडफोड गरेका थिए। झण्डै १५ वर्ष पछि

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

इस्तानबुल, चैत १५ । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०ः३० बजे पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप

पाथीभरामा तीर्थयात्रीको मृत्यु

ताप्लेजुङ,चैत १५ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका—९ बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार