
प्युठान,चैत ३ । होलीको बिहानी दिनमै कांग्रेस प्यूठानको गढ तथा हेड क्वाटर मानिने प्यूठान नगरपालिका वडा नं ७ बाट ६७ जना युवाहरु नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्। राष्ट्रिय जनमोर्चा

दाङ,चैत ३ । पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी अन्तीम चरणमा पुगेको छ । प्युठान जिल्लाको माण्डवी गाउपालिकामा यही चैत्र ५, ६ र ७ गते हुन थालेको बृहत पाँचौ राष्ट्रिय हाप्किडो

प्युठान,चैत ३ । सरकारले भूमि आयोग प्युठानको बिज्ञ सदस्यमा रोहन एमसीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीस्तरिय बैठकले जिल्लास्तरीय समितिकाे सदस्यमा कांग्रेस प्युठानका युवा नेता एमसीलाई नियुक्त गरेको हो। प्युठान

काठमाडौं, चैत ३ । सरकारले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि

काठमाडौं, चैत ३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिएका छन्। दाहालले काठमाडौं उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति र प्रवास

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन्। फागुपूर्णिमाका

काठमाडौं,चैत ३ । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करको नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलवार उच्च अदालत पाटनमा

काठमडौं!चैत ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं १४ का वडाध्यक्षसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पर्सा

काठमाडौं,चैत ३ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलवार भेटवार्ता भएको छ ।